News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

काम लागेन ‘चुच्चे नक्सा’, किन आएन लिपुलेकको तथ्यांक ?

धनगढी। महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन। सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा...बाँकी

सरकारी कार्यालय नै बिचौलियाको घेराबन्दीमा परेपछि…

बाँके। बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय दलालहरुको अखडा बनेको छ । मानौं कार्यालय नै दलालको कब्जा छ । दलालहरुको रजाइँ चलेको छ । कार्यालयमा दलालबिना कुनै काम गर्न असम्भव जस्तै छ । दलालमार्फत दैनिक सेवाग्राही...बाँकी

जीर्ण बन्दै राप्ती राजमार्ग, बढ्यो दुर्घटनाको जोखिम

तुल्सीपुर। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले...बाँकी

ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

काठमाडौं। ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा ७ विकेटले पराजित गरेको हो। ऋतुले...बाँकी

समिक्षा अधिकारीलाई गित गाउन दिन छाडेपछि…

काठमाडौँ। एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज...बाँकी

दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि ४ छोराछोरीको बिचल्ली

मुगु। निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल। न घर, न बार। पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै। न ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै। यो दृश्य...बाँकी

कर्णालीलाई स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडी पुरस्कृत

सुर्खेत। कर्णाली प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई पुरस्कृत गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान...बाँकी

सभामुखले पत्रकार महासंघसँग भने- दुर्घटनावश गरेको त्यस्तो टिप्पणी फिर्ता लिएँ

काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्। सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए। गत...बाँकी

एनआरएनए युएई खेलकूद विभागद्वारा प्रथम भलिबल कप प्रतियोगिता हुने

युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्य सगैँ स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई आकर्षक पुरस्कार प्रदान...बाँकी

चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन सम्पन, अध्यक्षमा जीवन बिक निर्वाचित

कुवेत– चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ। चितवन सेवा समाजका अध्यक्ष बुदि मान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद...बाँकी