News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

    एमसीसी विरोधमा उत्रिएको ओली र महाकाली सन्धिमा भीम रावलको भूमिका कस्तो थियो? नेतृ झाक्री

    सुनसरी – नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । अध्यक्ष ओलीको नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको...बाँकी

    संखुवासभा अध्यक्ष सहित ३५ जना जिल्ला सदस्य एकीकृत समाजवादीमा

    संखुवासभा – नेकपा एमाले संखुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटि सदस्य नेकपा एकीकृत समाजवादी पाटीमा लागेका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकपछि एकीकृत समाजवादीमा लागेको घोषण गरेको हुन् ।  निर्वाचित ५८...बाँकी

    गुल्मीमा दाजूले गरे बहिनीलाई बलात्कार

    प्रेम सुनार, गुल्मी।  केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ। साउन २० गते...बाँकी

    अस्थिर राजनीति भएको समयमा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र हुदैछ : भीम रावल

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको समयमा सर्वत्र विरोध भइरहेको एमसीसी अनुमोदनका लागि षड्यन्त्र भइरहेको बताएका छन्। काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी...बाँकी

    विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं।  वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा...बाँकी

    एमसीसी अधिकारीहरुको स्वागतमा एक बोरा कालो मोसो र जुत्ताको माला तयारी गरौंः गोपाल किराती

    काठमाडौं – जनस्तरमा सर्वत्र विवादित एमसीसीको उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल भ्रमणमा आउँने भएसंगै नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले एमसीसी अधिकारीका स्वागतका लागि एक बोरा कालो...बाँकी

    रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार !

    मदन ठाकुर, रौतहट। रौतहटमा एक दलित किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो। घरबाट दाउरा टिप्न...बाँकी

    विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित गर्दैन : कमल थापा

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन् । राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृति र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुको विकल्प नभएको...बाँकी

    साथीको हत्या आरोपी नेपाली सेनाका जवानलाई जन्मकैद फैसला

    काठमाडौं। सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ। नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो। भरतपुर–१७,...बाँकी

    अञ्जन विष्टले गरेको गोलसंगै नेपालको अग्रता

    नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका हुन्। कोरोनाका कारणले सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले...बाँकी