News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रामेछापको गोकुलगंगा गाउँपालिका ठोसेमा बाढीले ५ घर बगायो

    पुष्कर खड्का – रामेछापको ठोसेमा अविरल बर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा बिहिवार साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारणठोसेमा पाँच वटा घर...बाँकी

    सहकारीका अध्यक्ष रामकृष्ण अधिकारीले बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ

    काठमाडौ – धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क निवासीघर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत...बाँकी

    भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोज्ने रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी कठायत मन्थलीबाट पक्राउ

    पुष्कर खड्का रामेछाप –भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्ने खोजेको अभियोगमा रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पवन कठायत मन्थलीबाट पक्राउ परेका छन्। कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा...बाँकी

    बुटवलमा होटलभित्र धादिङका पुरुष र दाङकी महिला मृत भेटिए

    साउन ३१, २०७९ मंगलबार सुदीप भण्डारी, काठमाडौँ। बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्। होटलको कोठा नम्बर १३४...बाँकी

    भैरहवामा आकर्षित भएनन् विमान कम्पनी, पोखरा पनि सेतो हात्ती हुने डर

    साउन ३०, २०७९ सोमबार बसन्त अर्याल, काठमाडौँ। सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सेवा सञ्चालनका लागि तयार भए पनि विमान सेवा प्रदायकलाई आकर्षित गर्न नसकेको देखिएको छ। गौतमबुद्ध विमानस्थल सेवा सञ्चालनका लागि तयार भइसके पनि जजिरा एयरबाहेक नेपालकै अन्तर्राष्ट्रिय...बाँकी

    सशस्त्रको एसपी जोगाउन हवल्दारलाई जेल

    ३० साउन २०७९, सोमबार काठमाडौं। सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन...बाँकी

    रुपन्देहीको ओमसतियामा गोली चल्यो, २५ वर्षीय विकास गुरुङ घाइते

    ३० साउन २०७९, बुटवल। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन्। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले...बाँकी

    दोहोर्‍याएर एउटै व्यक्तिलाई नागरिकताका लागि डबल सिफारिस गर्ने रामेछाप प्रितिका वडाअध्यक्ष सुनुवार पक्राउ

    पुष्कर खड्का रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।२०७५ सालमै नेपाली नागरिकता बनाएकी,उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुःन नागरिकता लिन वडाबाट ‘नागरिकताको लागि डबल सिफारिस’ मा हस्ताक्षर गरेको अभियोगमा...बाँकी

    रामेछापको भटौलिमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    पुष्कर खड्का – रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो। आज आइतबार दिउँसो जंगलमा गाई चराउनको...बाँकी

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

    २९, साउन २०७९ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन्। आइतबार विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएएको छ। “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको...बाँकी