News Portal

गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बिक्री

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्। कुवेतमा पुर्‍याई श्रम शोषण गरेको र यौन शोषणमा परेको...बाँकी

कपिलवस्तुमा चन्दा उठाएको आरोपमा ४ जना पक्राउ

कपिलवस्तु। चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई चन्दा उठाएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ...बाँकी

कन्सुलर र राहदानी सेवा लिन सधैँ सास्ती

शिवहरि घिमिरे, काठमाडाैं। ‘बिहान ९ बजे आएर लाइन बसेको बल्लतल्ल छाप लगाइदिए, एउटा पुलिस रिपोर्टमा छाप र तोक लगाउन चार–चार ठाउँ लाइन बस्नुपर्ने रै’छ,’ आइतबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा भेटिएका बौद्धका तेन्जिङ शेर्पाले भने, ‘यो...बाँकी

जुम्लाको सिँजास्थित भाडगाउँमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति

मानदत्त रावल, जुम्ला। जुम्ला जिल्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ। सिटिइभिटीले स्वीकृत प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी...बाँकी

धुनिवेशी आवासीय स्कुलमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ

सुजन कडेल धादिङ। धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी धादिङमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष हुने गरेकाे यस कार्यक्रममा यसपटक पाँच सय जना बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे। सरस्वती पूजाकाे अवसरमा निःशुल्क...बाँकी

बस्ती नजिक जंगलमा बाघ देखिन थाल्यो, सुरक्षित रहन वन कार्यालयको आग्रह

वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ। पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा...बाँकी

पत्रकार शैलेन्द्र महतोविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

जनकपुरधाम। समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन्। धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन्।...बाँकी

रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ कृति लोकार्पण

काठमाडौ। कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ। समीक्षक राजकुमार बानियाँ, प्रा.डा.ज्ञानु अधिकारी, लेखक जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन्। सनेसमा तराई र पहाडी...बाँकी

ग्यास विक्रेता महासंघको टिमले उधोगमन्त्री भण्डारीलाई भेट गर्यो

काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालको अनुरोधमा महासंघको नेतृत्व टिम र नेपाल सरकार उधोग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीविच ग्यास कारोवारको वर्तमान अवस्थासंग संवन्धित रहेर छलफल भएको छ। महासंघको पदाधिकारी टिमवाट नवनियुक्त मन्त्रीलाई बधाई दिदै...बाँकी

धरानको देउरालीमा अतिक्रमण गरी निर्माण गरिएको पक्की घर नगरले भत्कायो (भिडियो सहित)

धरान। धरान उपमहानगरपालिकाको धरान- ५ स्थित देउरालीमा आज बिहान सार्वजनिक ऐलानी अधेरी खोला किनारको छेउमा बनेको पक्की घर नगरपालिकाले भत्काइएको छ। उपमहानगरपालिका धरान-५ को खारखोला र अधेरीखोलाको संगम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रंगशाला बनाउने निर्णय...बाँकी