News Portal

मोरङको रतुवामाईमा संस्कृति कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२७६ पटक

भदौ २४ आइतबार/मोरङ – माेरङकाे रतुवामाई नगरपालिका ४ स्थित भद्र चाेकमा श्री श्री १०८ श्रीकृष्ण जन्मअष्टमी काे उपलक्ष्यमा संस्कृति कार्यक्रम काे आयोजना गरेको छ । स्थानीय युवा हरुकाे सहभागीता मा भद्र चाेकमा  कार्यक्रम गरिएको हाे  ।

कार्यक्रम काे प्रमुख अथिति स्थानीय समाजसेवी बलवहादुर बस्नेत  ,विशिष्ट अतिथि वडा अध्यक्ष   महाविर सिंह,उक्त संस्कृतिक कार्यक्रममा  आमबारी,भद्रचाेक , सिघारी, पिडारी लगायत का स्थानीय बुद्धिजीवी समाजसेवी  विभिन्न संघसंस्था का प्रतिनिधि , बिधालय प्रिन्सिपल लगायतकाे समेत  उपस्थिति रहेको थियोे। 

कार्यक्रममा बिधालय का छात्र ,छात्रा हरु ले आफ्नो भेषभुषा तथा अन्य गित हरु मा नृत्य समेत गरेर सहभागी हरु लाई मनाेरञ्जन समेत गराएका थिए ।  कार्यक्रम काे प्रमुख अतिथि बलवहादुर ले भने अहिले काठमाडौ  महानगर का मेयर बालेन साह तराईको व्यक्ति भएता पनि उनी बिश्वभरी चिरपरिचित रहेको  स्मरण गराउदै  यहाँको पनि मेयर ले पनि बलेन जस्तो भएर जनता  सामु आएमा सबै ले भग्वना सरह पुजा गर्ने लायक काे हुन रतुवामाईका मेयर   नागेश्वर  सिहं लाई सुझाव समेत दिएका छन । 

त्यसैगरी  संघीय सांसद ऋषिकेश पोख्रेल र प्रदेश सांसद गणेश उप्रेती लाई समेत आफ्नो तलव भत्ता जनता सामु खर्च गरे जनता  ले राम्रो नजर ले हेर्ने समेत बस्नेतले बताए । कार्यक्रम आर्थिक सहयोग गर्ने तथा नृत्यमा  सहभागी हरु लाई मायाकाे चिनाे प्रदान गर्नुका साथै दाेसल्लाहा ओढाएर सम्मानित समेत गरेको थियोे । श्री कृष्ण जन्माष्टमी मेला समारोह समिति रतुवामाई ४ ले उक्त कार्यक्रम काे आयोजना गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...