News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

    फ्रान्स – गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ। फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित...बाँकी

    चाडबाडलाई ध्यानमा राखेर यात्रुनागढुंगामा ४० टनको क्रेन

    ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । गाडी बिग्रिएर घण्टौ हुन जाम कम गर्न नागढुंगामा ४० टन क्षमताको क्रेन राख्ने भएको छ ।...बाँकी

    भक्तपुरमा टिपरले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु टिपरमा आगजनी

    काठमाडौं – भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको...बाँकी

    प्रधामन्त्री ओली न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण...बाँकी

    एकीकृत सम्पति कर नउठाउन पोखरा महानगरलाई अदालतकाे आदेश

    पाेखरा – उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई तत्काल एकीकृत सम्पति कर नउठाउन अन्तरिक आदेश जारी गरेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काललाई एकीकृत सम्पति कर उठाउन मंगलबार उच्त अदालतले आदेश जारी गरेको हो । एकीकृत...बाँकी

    कतारमा श्रीमान् गुमाएकी डोलीको क्षतिपूर्ति रकम गायब

    श्रवण देव सप्तरी – छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो । ऋण लिएर विदेश गएका श्रीमानको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं. २०७५ साल असोज १७ गते बुधबार

    – इश्वी सन् २०१८ अक्टोबर ३ तारिख, नेपाल संवत् ११३८ नवमीतिथि ! – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काममा केही बाधा हुनेछ। व्यवसायमा...बाँकी

    दशैंको मुखमा महंगियो तरकारी, १ महिनामै ७२ प्रतिशतसम्म मुल्यवृद्धि

    रोयल आचार्य काठमाडौं – सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र...बाँकी

    शहिद पुर्ण स्मृती भलिबलकाे उपाधि डुङ्गेश्वर गाउँपालिकाकाे पोल्टामा !

    कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ । असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम...बाँकी

    मधेशी समुदायका महिलाहरुले मनाए जितिया पर्व

    रबिन्द्र बराल – प्रगतिशील, फेडरेशन अवसर संयुक्त महिला संजाल रंगेलीले मंगलबार बिहानै देखि विभिन्न जितिया तथा नेपाली गितहरुमा नृत्य गरेर मनाेरञ्जन गरेका थिए । रंगेली नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दे जितिया...बाँकी