News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार, समाज

    बजार अनुगमन नहुँदा काठमाडौंमा  हरियो तरकारीको भाउ दोब्बर

    काठमाडौं -काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।यो साता कुखुराको...बाँकी

    प्रधानमन्त्री तानाशाह शैलीमा चल्न खोजेः कांग्रेस नेता रवि प्रकाश राई (भिडियो सहित)

    खोटाङ -नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले लोकतान्त्रिक विधिबाट चल्ने मुलुकको सरकार शासक बन्न नमिल्ने बताएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाका स्व. पदम बहादुर थापाको श्रद्धाञ्जली कार्यक्रमको अवसरमा उनले बिघटित प्रतिनिधि...बाँकी

    पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

    पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि...बाँकी

    रंगेलीमा युवाहरुले ब्याडमिन्टन प्रतियोगिता शुरु गरे

    माेरङ– रंगेली नगरपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्थानीय युवाहरुले पुरानो बैक नजिकैमा रहेको पुरानै गाेदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि साेहि कवड हलमा दैनिकी बिहान बेलुका ब्याडमिन्टन...बाँकी

    नेकपा ओली समूहले गरेको वृहत आमसभाका कारण सार्वजनिक गाडीलाई चक्रपथभित्र छिर्न दिइएन

    काठमाडौं – नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । महानगरीय ट्राफिक महाशाखा,...बाँकी

    धरानकी पारु हाङ्मा राई बेलायती सेनाको क्याप्टेनमा पदोन्नती

    लण्डन – बेलायती सेनामा पछिल्लो समय नेपाली महिलाहरुको आकर्षण र दोस्रो पुस्ताले हासिल गर्दै गरेको नयाँ उचाई, सफलता र प्रगतिमा पछिल्लो समय पारु राई एउटा उदाहरण बनेकी छिन। उनी भूतपूर्व गोर्खा सैनिककी छोरी राईले बेलायती...बाँकी

    बहुविवाहकी प्रतिवादी अन्जना ४ वर्षपछि जेल चलान

    बासुदेव शर्मा/जाजरकोट – बहुबिवाहकी फरार प्रतिवादी अन्जना बुढालाई ४ वर्षपछि प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ। जिल्ला अदालत जाजरकोटको आदेश अनुसार प्रहरीले जेल चलान गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड...बाँकी

    अष्टलक्ष्मी शाक्य पक्राउ, हामी मैदानमै छौँ: रामकुमारी झाँक्री

    काठमाण्डौ – नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेकपा नेत्री अष्टलक्ष्मी शाक्य पक्राउको चर्को विरोध गरेकी छिन् । नेतृ शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ । झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु...बाँकी

    धरानमा फेरि मजदुरपछि प्रहरीसँग बन्दकर्ताको झडप, युवा संघ सहसंयोजक विजय तामाङ पक्राउ (भिडियो सहित)

    धरान – प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमको विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको बन्दको क्रममा विहान टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप भएको थियो । त्यस्तै, बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थियो।...बाँकी

    धरानमा आन्दोलनकारी र मजदुरवीच झडप, आन्दोलनकारीले बालेको टाएर मजदुरले फालिदिए

    धरान –  नेकपाको प्रचण्ड समुहले आज गरेको आम हड्तालको कारण धरानको भानुचोकमा कार्यकर्ता र मजदुरबीच झडप भएको छ । धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड-नेपाल समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो...बाँकी