News Portal

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

हिमालीसंचार संवाददाता
२९२ पटक

काठमाडौँ। प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ। योसँगै सूचक २०५०.३५ विन्दुमा पुगेको छ।

सो सेसन अवधिमा २३ कम्पनीका ५ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उक्त अवधिमा १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...