News Portal

मोरङमा पीयू एण्ड राज कन्ट्रक्सनले हुक लगाएर विधुत चोर्यो

हिमालीसंचार संवाददाता
३८८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना सजक खण्डमा पर्ने मरिया खोलाको पुल नयाँ निर्माणकार्य सुरु भएको छ। पुरानो पुल भत्काउनका लागि हेम्बर डिलको प्रयोग गरेर पुल भत्काउनका लागि हुकिङ प्रयोग गरेर पीयु एण्ड राज कन्स्ट्रक्शन्स कम्पनीले विधुत चोरी गरेको छ।

कम्पनीले शुक्रवारदेखि लबटोली हुदै पिपल चोक सम्मको सडक ग्रावेल गरेर पुल बनाउने जिम्मेवारी पाएको छ। । तर उक्त कम्पनीले भने शुरुको अवस्थामा बिधुत चोरी गरेर काम गरिरहेको छ । प्रदेश सरकारको सभासद कोषको ९६ लाख ३३  हजार २ सय २६ रुपैयाँ  बराबरको  लागतमा सो सडकको कल्भट र ग्रावेल गर्ने ठेक्का पीयु एण्ड राज कन्स्ट्रक्शन्स कम्पनीले पाएको छ । 

नेपाल विधुत प्राधिकरण कार्यालय रंगेलीले उक्त मेसिन र तार समेत बरामद गरेको विधुत प्राधिकरण रंगेली शाखको प्रमुख अबधेश गुप्ताका अनुसार प्राधिकरणलाई कुनै सूचना र जानकारी नगराई विधुत चोरी गरेको हुनाले सामान बरामद गरिएको र जरिवाना स्वरूप ५ हजारदेखि १० हजार  रुपैयाँ सम्म लाग्न सक्ने  गुप्ताले  बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...