News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई मेनपावर व्यवसायी पक्राउ

    काठमाडौँ। रोमानिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हरि बस्नेत र हेमलाल पुनलाई उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको...बाँकी

    मोरङको रंगेलीमा न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्बन्धि तालिम

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्यले रंगेली नगरपालिकामा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । रंगेली नगरपालिकाको सभाहलमा न्यायिक समितिले गर्ने काम र  क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र...बाँकी

    निरेम सांगीतिक उत्सवको सम्पूर्ण तयारी पूरा

    कुवेत सिटी। कुवेतमा निरेम प्रोडक्सनले आफ्नो ७औ वार्षिक उत्सवमा १० फ्रेब्रुअरी शुक्रवारको दिन कुवेतको जिलिव स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आयोजना गर्न लागेको निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ। निरेम प्रोडक्सनका...बाँकी

    धादिङको धुनिवेशी स्कुलको खेलकुद सप्ताह सकियो

    धादिङ सुजन कडेल– धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी, धादिङमा खेलकुद सप्ताह सम्पन्न भएकाे छ। बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई राताे, हरियाे,निलाे र पहेँलो गरि चार समुहमा बिभाजन गरि खेलकुद गराइएकाे थियाे। उक्त कार्यक्रमकाे उद्घाटन तथा समापन समारोहकाे...बाँकी

    तमू समाज कुवेतको पहलमा दुई जना बिरामीलाई रगत उपलब्ध

    कुवेत सिटी। मुटुको बिरामी भएर कुवेतको अदान हस्पिटलमा उपचार गराईरहेकि अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। डाक्टरले तुरुन्तै रगत उपलब्ध गराउनुपर्ने बताएपछि बिरामीहरुको आफन्तजनबाट तमू...बाँकी

    कुबेतमा भव्यताको साथ मनाइयो २८५९ औं सोनाम ल्होछार

    कुवेत सिटि। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो ३ फेब्रुअरी...बाँकी

    किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि…

    काठमाडौं। निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई...बाँकी

    किरात राई यायोक्खा मकाउको फेब्रुअरी १९ तारिख महाधिवेशन, आवश्यक सम्पूर्ण तयारी पुरा

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत किरात राई यायोक्खा मकाउले तेस्रो महाधिवेशन आगामी फेब्रुअरी १९ तारिख गर्ने भएको छ। किराया मकाउले आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ। किरात राई यायोक्खा मकाउले तेस्रो महाधिवेशनका...बाँकी

    धरान-२० कालिमाटी स्थित सेच्छ एडभेन्चर खुल्यो (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरान-२० स्थित कालीमाटीमा सेच्छ एडभेन्चर पार्कमा आगामी माघ २४ गतेदेखि १५ दिनसम्म एडभेन्चर फेस्टिवल आयोजना हुने भएको छ । सेच्छ एडभ्येन्चर सञ्चालक वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन...बाँकी

    भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बिक्री

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्। कुवेतमा पुर्‍याई श्रम शोषण गरेको र यौन शोषणमा परेको...बाँकी