News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    एमजी एसयूभीकाे नेपालगञ्ज शोरुममा भारी छुट

    बाँके। एमजीले आफ्नो सफल एसयूभीको मूल्यमा भारी कटौती गरेको छ। नेपालगञ्जका लागी एमजीको आधिकारिक बिक्रेता किसान ट्रेडिङ कन्सनका मार्केटिङ मेनेजर संयोग जंग शाहले दिएको जानकारी अनुसार जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजारबाट ४६ लाख...बाँकी

    वीरगंजमा सवा करोड बढीको सामान बरामद, भन्सारलाई बुझाइयो औषधि र कपडा

    काठमाडौं। वीरगंजमा सवा एक करोडभन्दा बढी मूल्यको औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ। ती सामाग्रीको बिलबीजक नभएको प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ रहेको छ। जिल्ला...बाँकी

    धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

    धादिङ। कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन्। धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती...बाँकी

    युरोपाटिका सम्पादक युवा पत्रकार रेग्मी सम्मानित

    कुवेत सिटी, कुवेत। धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ। अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका...बाँकी

    वैदेशिक रोजगारीमा गएका झण्डै १४ सय नेपालीको मृत्यु

    काठमाडौँ। पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका झण्डै १४ सय नेपालीहरूले ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले १ हजार ३ सय ७८ जना नेपालीले ज्यान गुमाएका हुन। वैदेशिक...बाँकी

    तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल भदौ २७ गतेदेखि हुँदै

    फोटो : प्रतित चाम्लिङ राई। डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ। प्रतियोगीता यहि भाद्र २७ गतेदेखि...बाँकी

    महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    मोरङ। महोत्तरीको जलेश्वर नगरपालिका-२ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म जलेश्वरबाट...बाँकी

    भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँः गृहमन्त्री लेखक

    काठमाडौँ। राष्ट्रियसभाको आईतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएका छन्। बैठकमा ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ माथि...बाँकी

    अभिनेत्री आशा शर्माको ८८ वर्षको उमेरमा निधन

    काठमाडौं -८८ वर्षीया अभिनेत्री आशा शर्माको निधन भएको छ । सिने एण्ड टिभी कलाकार संघले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै यो जानकारी दिएको हो । यद्यपि अभिनेत्रीको मृत्युको वास्तविक कारण भने खुलेको छैन । आशा...बाँकी

    मिनिल्याण्ड स्कूलले मनायो कृष्ण जन्माष्टमी

    मोरङ। रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले हरेक बर्षझै यस बर्ष पनि बालबालिकाहरुलाई कृष्ण भगवानकाे बारेमा जानकारी गराउदै कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएकाे छ। बिधालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कृष्ण भगवानको जन्मउत्सव...बाँकी