News Portal

गृहपृष्ठ समाचार, समाज

काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु गरेको छ। महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले पैदलयात्री र सवारी दुर्घटना रोक्न तार व्यवस्थापन आवश्यक भएको बताए। पहिलो...बाँकी

मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने युवाहरूलाई केही गलत समूहहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा...बाँकी

युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर थिमि–१ बस्ने ३१ वर्षीय राहुल पुन्जले आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४२ लाख रुपैयाँ...बाँकी

कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा धनगढी उप–महानगरपालिका–३, मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू भारतको लखिमपुर...बाँकी

‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर भ्यानमा राखेको जनाएको छ। भुसालले सरकारविरुद्ध विरोध स्वरूप माइतीघर मण्डलामा दुई बजे...बाँकी

धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न व्यक्तिहरूबाट आर्थिक र भौतिक सहयोग प्राप्त भएको छ। मन्दिरको धार्मिक र सांस्कृतिक संरक्षणका लागि स्थानीय तथा बाह्य भक्तजनहरूले उत्साहपूर्वक योगदान...बाँकी

नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको वाम एकता सम्बन्धी निर्णयप्रति हार्दिक स्वागत जनाएको छ। महासंघले आईतवबर  जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र...बाँकी

स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले आजदेखि फोहोर फाल्न अनुमति दिएका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङले उनीहरूको माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएपछि यो...बाँकी

नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच आन्तरिक मतभेद गहिरिँदै गएको छ। एकथरि नेताहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् भने अर्को समूह एमालेमा फर्किने पक्षमा देखिएको...बाँकी

थापाथलीमा ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

काठमाडौं, कात्तिक १६ – काठमाडौं महानगरपालिकाले आइतबार थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउने अभियान थालेको छ। महानगरको डोजर टोली बिहानै सो स्थान पुगेको थियो। महानगरका अनुसार उक्त बिट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको हो। यसअघि नै...बाँकी