News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, विचार

    स्वदेश छोडेर प्रदेश हिडने समयको अन्त्य होस

    सम्माननिय प्रधानमन्त्रि ज्युलाइ एक नेपाली नागरिक नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु । हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ म जस्ता लाखौ युवाहरू अन्योलमा परेका छन। म फेरी...बाँकी

    वारी बसेर पारीकालाई अगिज्याईयोस !

    नेपालमा गरिबीका कारण धेरै जसो नेपाली युवायुवतीहरु दिनप्रतिदिन बिदेशीने गरेका छन। त्यस्तै गरिबीको चपेटामा परेको एक प्रतिनिधि पात्र म पनि हु। सुर्खेत जिल्लाको पुर्वी क्षेत्र साबिकको बजेडीचौर गाबिस हालको सिम्ता गाउँपालिका निवासी हु। म बिगत...बाँकी

    प्रदेशिनुको पीडा, अनि रोइरहेको आत्मा !

    असिमित सपनाहरुको भारी कस्दै आँखाबाट साउनको वर्षा बर्षाउँदै समयको रफ्तारसंग बढिरहेछन पाइलाहरु।`सपना` कस्ले देख्दैन र …….? उसकापनी अनेक सपना अनि चाहना थिए। आर्थिक अवस्था कमजोर भएका कारण चाहनाहरु आफैमा भासिएका थिए। टुटेका सपना अनि भासिएका...बाँकी

    युवा रोजगारी र राष्ट्र विकासका लागि कार्यक्रम आवश्यक

    नेपाल सरकारले यस वर्ष युवालाई स्वदेशमै परिचालन गरी युवा रोजगारी र राष्ट्र विकासलाई सँगसँगै अघि बढाउने सोचका साथ विभिन्न कार्यक्रमहरु ल्याउने घोषणा गर्दै आएको छ । सरकारद्वारा हालै प्रस्तुत बजेटमार्फत घोषित नीतिहरुलाई वास्तविकतामै कार्यान्वयनको रुप...बाँकी

    असार १५ को महत्त्व !

    असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो...बाँकी

    अब पनि बन्द हडतालको राजनिति किन र केका लागी ?

    राजनितिको नाममा बिभिन्न काल खण्डमा धैरै अधिहुरी आयो। हामी अनुमान गर्न सकिन्छ २००७ देखि २०७६ सम्म आइपुग्दा धैरै परिर्वतनका आवाज आयो बिबिध तन्त्र पनि परिर्बतन भयो तर तन्त्र नाम भनेको मात्र नेताका जिवनशैली परिर्बतन बाहेक...बाँकी

    सूचना प्रविधि विधेयक मिडिया काउन्सिलभन्दा खतरनाक

    संविधानको धारा १७ को १ (क) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हक कायम गरेको छ । यो हाम्रो सन्दर्भमा मात्र होइन, विश्वव्यापी रुपमा लोकतान्त्रिक मानवअधिकारको कुरा गर्दै गर्दा अभिव्यक्ति स्वतन्त्रताबाट अन्य अधिकारको सूचीमा प्रवेश...बाँकी

    तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

    मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफना इच्छा चाहान हुन्छन । तर त्यसता बिषय बस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गोण बिषय...बाँकी

    चेलिले दिएको भेलि र बोलिले दिएको गोलि

    हाम्रो जीवनको उदेश्य के हो, हामी किन र केका लागी प्रदेशमा बस्न बाध्य र्छो । जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बलापन बितिसकेपछि कहिले पनि पुर्न मिलन हुदैनन ।...बाँकी

    त्रिकोणात्मक प्रेमले खुइल्याएको जवानी

    भगवानको तिन नेत्र हुन्छन भन्ने सुनेको थिए तर त्रिकोणात्मक प्रेम हुन्छ भन्ने कल्पना गरेको थिइन तर आज आएर यहि बिषयमा बहस गर्न इच्छा जाहेर भयो हेरेक मानबका बिबिध प्रकारका चाहाना इच्छा हुन्छन हुनु पनि पर्छ...बाँकी