कुवेत -सन १८१६ मा भएको सुगौली सन्धिले कालापानी क्षेत्रलाई नेपालको भूमि हो ,भनेको छ । भारतीय पक्षले विगतमा पटकपटक विवादित भनेर स्वीकार गरेको अवस्थामा पनि निरन्तर हस्तक्षेप हुनु हेपाहा प्रवृत्ति हो भन्ने ठहर गर्दै भारतिय...बाँकी
काठमाडौं – नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट अनाधिकृत रुपमा सडक निर्माण गरी सवारी साधनहरू संचालनमा ल्याई सीमा अतिक्रमण भएको बिषयमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले सोमबार काठमाडौंमा भारतीय बिस्तारबादको...बाँकी
काठमाडौं – विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्।...बाँकी
काठमाडौं – साझा पार्टीले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न अस्वीकार गरे नेपालका प्रधानमन्त्रीलाई बुझाउनुपर्ने बताएको छ। सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले यदि भारतले उक्त प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गर्ने...बाँकी
काठमाडौं – नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिलाई काँग्रेस महाधिवेशनमा मतदान अधिकार दिन नहुने बताएकी छिन्। दूरबिननेपालसँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले जनसम्पर्क समितिको विवादको जड महाधिवेशनमा मतदानकै विषय रहेकाले पर्यवेक्षकको रुपमा मात्र सहभागि...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको बताएका छन्। शुक्रबारदेखि सुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति...बाँकी
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै उनले राजीनामाको माग गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको...बाँकी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बचाउन जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्रको विवाद साम्य नभएपछि प्रवक्ता श्रेष्ठले पार्टी फुटलाई मात्रै होइन, विर्सजनलाई समेत बचाउने दायित्व आएको ट्विटमा उल्लेख गरेका...बाँकी
काठमाडौँ – भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन्। रावलले ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग गरेका...बाँकी
बुटवल – प्रदेश ५ को प्रदेश सभाका प्रमुख विपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कनौडियाले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीसंग माग गर्नु भएका छ्। नेता कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकासमन्त्री...बाँकी