News Portal

सर्वदलीय बैठक सुरु, एमाले बाहेकका सबै दल सहभागी

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं – एमसीसी सम्झौताबारे छलफल गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संसदमा प्रतिनिधित्व गर्ने दलका सबै नेताहरु सभागी भएका छन् ।

यता प्रमुख प्रतिपक्षि दल नेकपा एमालेबाट भने कोही पनि नेताहरु सहभागी भएका छैनन् । पछिल्लो समय एमसीसी संसदमा पेश गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायदका सहभागी रहेको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...