प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद...बाँकी
हरि गौतम रुकुम पश्चिम : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो । शुक्रवार मुसीकोट...बाँकी
कृष्णप्रसाद अधिकारी दैलेख १०, फागुन : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राज्यका महत्वपूर्ण संबैधानिक निकायहरु न्यायलय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारको अखडा बन्दै गएको बताउनुभएको छ । असल...बाँकी
काठमाडौँ : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गराउन मागसहित नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। ग्रेटर नेपालले काठमाडौँस्थित बेलायती दूतावास मार्फत् नेपाल भ्रमणमा रहेका बेलायतका रक्षा राज्यमन्त्री मार्क...बाँकी
शिवराज खत्री धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सात महिना बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। अपराधी पत्ता लगाउँन माग गर्दै थुप्रै आन्दोलन भए। निर्मलाका आमाबुवाले प्रधानमन्त्री कार्यालयको ढोकासमेत ढकढकाए।...बाँकी
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएका छन् । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत...बाँकी
मकाउ १९, फेब्रुअरी : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै मंगलबार मकाउ स्थित मेट्रोपोल होटलमा भएको छैठौं बार्षिक उत्सब र...बाँकी
रुकुम : पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफु सदैव जनताको अधिकारको पक्षमा संघर्ष गरीरहने वताउनुभएको छ । आजदेखि रुकुम पश्चिमको चौरजहारीमा सुरु भएको प्रथम वृहत चौरजहारी महोत्सवको उदघाटन समारोहलाई संवोधन गर्दै शर्माले यस्तो वताउनु भएको...बाँकी
काठमाडौं : सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको बागचौर नगरपालिका ५ बांगेलाकुरी बजारमा विद्युत...बाँकी
चौरजहारी नगरपालिकाको आयोजना र मिदासको साथमा नगरपालिका स्तरिय अन्तर विध्यालय विज्ञान प्रदर्शनी २०७५ सम्पन्न भएको छ। चौरजहारी नगरपालिकाका सबै आधारभुत र माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूले विज्ञानमा पढेका सिद्धान्तलाई ब्यवहारमा लागु गर्न स्थानिय स्रोत र सामग्रीहरू प्रयोग...बाँकी