News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य खबर, समाज

    कर्णालीका कुलमान नाचेरै भए लगातार ६ पटकसम्म नेपाल प्रथम !

    शेरबहादुर थापा सुर्खेत : २०४० सालमा श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालयबाट एसएलसी पास गरें । सानैदेखि कला क्षेत्रमा रुची थियो । हरेक काममा सक्रिय हुने स्वभाव छ,’ उनले भने, ‘परिवारबाट मलाई यो क्षेत्रमा लाग्न पटक्कै सहयोग...बाँकी

    नेविसंघ गण्डकी प्रदेशले बुझायो सिडिओलाई ज्ञापनपत्र

    नेपाल विद्यार्थी संघ गण्डकी प्रदेशका कार्यकर्ताहरु आन्दोलित भएका छन्। नेविसंघ गण्डकी प्रदेशको आह्वानमा यस क्षेत्रका नेता कार्यकर्ताहरु आन्दोलित भएका हुन्। उनीहरुले सम्वन्धित जिल्लाका सिडिओ लाई ज्ञापनपत्र समेत बुझाएका छन्। नेविसंघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै बिहिवार प्रमुख...बाँकी

    परराष्ट्रमन्त्री भन्छन् – राजदूतको अनुहारमा खसआर्य र पुरुषमात्रै ?

    रघुनाथ बजगाई काठमाडौं : संविधानको धारा २८२ मा राज्यका हरेक क्षेत्रमा समावेशिता लागु हुने उल्लेख छ । तर, राजदुत नियुक्तिमा भने उक्त व्यवस्था अनुसार समावेशिता कायम नभएको भन्दै सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष विहीबार असन्तुष्टि पोखे...बाँकी

    बिरक्तिएको मन ~ कविता !

    जाडो यसै गर्मी भन्दा छैन कतै शितल फूलबारी छैन यहाँ छैन बर पिपल पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ भाको सबै गट्याम गुटुम पारी लान सक्छ भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल दुःखै दुःख...बाँकी

    बलात्कारीलाई फाँसी दिन कांग्रेस सांसद भुसालको माग

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । भुसालले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने...बाँकी

    तुल्सी सिवाकोटीको “छोरी” नामक गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं : गायक तुल्सी सिवाकोटीको “छोरी” बोल रहेको गीत हालै मात्र सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ ले शब्द कोरेकी हुन। उक्त गीतको म्युजिक भिडियोमा गायक...बाँकी

    दूतावासको केटाकेटी कुटनीति !

    सन्तोष न्यौपाने बेल्जियम : लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे।...बाँकी

    युएई र ओमन उच्चस्तरको समझदारी गर्न सहमत

    नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) र ओमन यसअघि भएका श्रम समझदारीपत्रमा व्यापक सुधारसहित श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप विषय समावेश गर्न सहमत भएका छन् । श्रम, रोजगार तथा...बाँकी

    जाजरकोटमा बालबालिका हराएको १२ घण्टापछि जंगलबाट सफल उद्वार (भिडियो)

    लक्ष्मण रसाइली जाजरकोट : जाजरकाेट जिल्ला भेरी नगरपालिका वडा नं. ६ पुन्माका दुर्ग बहादुर पुनका ५ बर्षीय छोरा वीर बहादुर पुन र साेही ठाउँका तिलक पुनका ६ बर्षिया छाेरी कविता पुन आइतबार दिउसाेदेखि नजिकैकाे जंगलमा...बाँकी

    दाङको तुलसीपुरमा अज्ञात समूहद्वारा अन्धाधुन्ध गोली चल्यो

    दाङको तुलसीपुरमा एक अज्ञात समूहले सोमबार बेलुका अन्धाधुन्ध गोली प्रहार गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिँडेको स्थानीयले सेतोपाटीलाई जानकारी दिए।...बाँकी