कञ्चनपुर १७, फागुन : पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी सुदुरपश्चिमको कञ्चनपुर जिल्लाकी १३ बर्षीय किशोरी निर्मला पन्तको घरमा पुगेका छन् । निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घरमा पुगेका हुन्...बाँकी
काठमाडौँ १७, फागुन : फेसबुकले बिहिबार दिउसो हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको फेसबुक एकाउन्टलाई मृत्यु भएको एकाउन्टको रुपमा परिवर्तन गरिदिएको छ । अहिले उनको आधिकारिक फेसबुक प्रोफाइल हेर्ने हो भने फेसबुक टाइमलाईन माथि...बाँकी
काठमाडौं १७, फागुन : भावना म्युजिक सोलुसनको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको मर्मस्पर्शी लोक दोहोरी गीत “स्वर्ग” नामक गीति एल्बम हालै मात्र नेपाली सांगितिक बजारमा आएको छ। गायक मोहन खड्का र गायिका सितल ठकुरीकै स्वर...बाँकी
मार्च,१ शुक्रबार : साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै...बाँकी
बनियानी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली...बाँकी
काठमाडौँ : बोक्सीको आरोपमा दोलखा मालुडाडा ६ घर भएकी रस्मि उपरकोटी माथि निर्घात कुटपिट भएको छ। फागुन १२ गते राती छोरी धेरै रोए पछी के भएको रहे छ भने र उनका देवर माता भनिएकी कबिता...बाँकी
सुजेन्द्र तामाङ फागुन १६, धरान : नेकपाका १५१ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । जनतालाई सधैँ झुक्याउने र युवाहरुलाई दुरुपयोग गर्ने गरेको भन्दै धरान १५ का पप्पु लिम्वु, सुमन लिम्वु,...बाँकी
कुमार लुइँटेल विराटनगर : प्रदेश–१ को प्रदेशसभा नियमावली संशोधन गर्न गठित समितिको एउटा प्रस्तावमा प्रमुख विपक्षी कांग्रेसका सांसदले ‘नोट अफ डिसेन्ट’ जनाएका छन् । विपक्षी संघीय समाजवादी फोरमले भने नियमावली संशोधनका लागि प्रस्ताव गरिएका विषयमा...बाँकी
माेरङकाे रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सुविधा बाट सर्वसाधारणहरु बन्चित हुनुपरेको छ । त्यति मात्रै...बाँकी
दैलेख : यहि फागुन २२ देखि चैत्र २ गते सम्म हुन लागेको दैलेख महोत्सबको तयारी तिब्र पारिएको छ।दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेका दैलेख महोत्सब २०७५...बाँकी