News Portal

गायिका सितल ठकुरीले फेरि ल्याइन रोहित बिसिको शब्दमा मर्मस्पर्शी गीत “स्वर्ग”

हिमाली संचार डटकम
७०९ पटक
कमल सिंह ठकुरी

काठमाडौं १७, फागुन : भावना म्युजिक सोलुसनको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको मर्मस्पर्शी लोक दोहोरी गीत “स्वर्ग” नामक गीति एल्बम हालै मात्र नेपाली सांगितिक बजारमा आएको छ।

गायक मोहन खड्का र गायिका सितल ठकुरीकै स्वर रहेको उक्त गीतको शब्द राजकुमार बिसि र रोहित बिसिले कोरेका हुन भने रोहित बिसिले नै म्युजिक भरेका छन।

कपिल लामाको निर्देशनमा मोडल सरिका केसि र राजकुमार बिसिले अभिनय गरेको सो गीतको भिडियोलाई सुरेस श्रेष्ठले क्यामेरामा कैद गरेका हुन। शिव पौडेलको सम्पादनमा र यामु बिसिको विशेष सहयोगमा म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...