News Portal

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, मुख्य खबर

    मनाङको स्याउ विदेशसम्म पुर्‍याइने

    ३० भदाै,२०७६ मनाङ : स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ। नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ। सेप्टेम्बर महिनाको शुरुदेखि स्याउ टिप्न...बाँकी

    फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियो

    ३० भदौ २०७६, ईटहरी : मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ। शनिवार पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा सम्पन्न भएको...बाँकी

    कति कर्मचारीले पिआर लिएका छन त ?

    ३० भदौ २०७६,काठमाडौं : सरकारी सेवामा रहेका निजामति कर्मचारीले विदेशको स्थायी बसोबास अनुमति अर्थात डीभी वा पीआर लिन नपाउने कानून कार्यान्वयनमा ल्यायो। हालसम्म ७३ जनाले डिभी/पीआर वा ग्रिन कार्ड लिएको सरकारी तथ्यांक छ। त्यसमध्ये ३४ जनाले...बाँकी

    वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने आशिष सम्पर्कमा आए

    काठमाडौं २०७६, २९ भदौ : विराटनगरका आशिष काफ्लेले बैदेशिक रोजगारीका लागि युरोप लागिदिने भन्दै १२ जनासँग ७० लाख रुपैयाँ उठाएर फरार भएका बिषयलाई यसअघि न्युज२४ को कार्यक्रममा देखाईएको थियोे। अहिले भने आशिष काफ्ले सम्पर्कमा आएका...बाँकी

    मन्त्री योगेशलाई यात्रुहरुले र्‍याखर्‍याख्ती पारेपछि..[भिडियो सहित]

    बाँके २०७६, २८ भदौ : नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रायोजनका लागि उडान होल्ड गरेको र...बाँकी

    एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

    इन्द्र बुढाथोकी २०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै...बाँकी

    धादिङ समाज युएईको अध्यक्षमा प्रसिद्ध खतिवडा

    युएई : धादिङबाट युएईमा रहेका धादिङबासीहरुको साझा संस्था धादिङ समाज युएईको आठौं अधिबेशनबाट प्रसिद्ध खतिवडा अध्यक्षमा चयन भएका छन् । धादिङमा विभिन्न सामाजिक कामहरुका क्रियाशिल देखिँदै आएको यस समाजको आठौ अधिबेशनबाट धादिङ सिद्धलेक निवासी खतिवडा अध्यक्षमा...बाँकी

    सल्यानको बनगाडमा काङ्ग्रेसको जागरण अभियान सम्पन्न

    सल्यान २७ भदौ : नेपाली काङ्ग्रेस दोश्रो जनजागरण अभियान बनगाडमा पनि सम्पन्न गरेको छ। बनगाड कुपिण्डे नगरपालिका देवस्थल स्वास्थ चौकिको हलमा भएको कार्यक्रममा बोल्ने अधिकास वक्ताहरूले अब नेपाली काङ्ग्रेस एक भैसकेको र सबैलाई एक भएर...बाँकी

    गोमा कोइराला र शम्भु नेपालको “आयो दशैं…” बजारमा [भिडियो सहित]

    राजु बोहरा/काठमाडौँ। २६ भदौ २०७६ : नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीत भर्खरै बजारमा आएको छ। गीतमा...बाँकी

    लोकबहादुर शाही जस्ता पो जनप्रतिनिधि !

    इन्द्र बुढाथोकी /२६ भदौ २०७६ : अहिले अधिकांस स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका समाचारहरु आइरहेका छन्। अधिकांस जनप्रतिनिधिहरु जनताको करबाट आफ्ना सम्पत्ति जोडिरहेको आरोप लाग्दै आइरहेको छ। सुविधाभोगी स्थानीय तहदेखि केन्द्रसम्म छन् तर ती मध्ये...बाँकी