News Portal

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, मुख्य खबर, विशेष, समाचार, समाज

    नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ, यस्तो छ उद्घाटनको भव्य तयारी

    काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी

    अनलाइनबाटै वैदेशिक रोजगार प्रणाली लागु

    काठमाडौं १५, २०७६ पौष : वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो। बुधबारबाट...बाँकी

    आफू डान्सवार गएको प्रमाणित भए पद छाडछु : प्रमुख धामी

    दार्चुला १५, २०७६ पौष : शैल्यशिखर नगरपालिकाका दार्चुला प्रमुख अमरसिंह धामीलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ। सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा प्रमुख धामीले आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उहाँले दुबै...बाँकी

    स्वदेशमै पौरख गरे बिदेश जानु पर्दैन : टेकराज जोशी

    काठमाडौँ : विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन...बाँकी

    गजल

    हजारबढी ठक्करहरू खाएर आए दुख पिडाका गीतहरू गाएर आए गएकी थियौ हिजो मलाई छाडेर कसरी भन्छौ सपनीमा छाएर आए निष्ठुरी धोकेवाजले भन्दैछ आज तिम्लाई भेट्न टाढादेखि धाएर आए अतितलाई यति छिट्टै बिर्सेर फेरी भन्यौ आज...बाँकी

    कुवेतमा फेरि ३२ नेपाली अलपत्र, घर फर्किन पाऊँ भन्दै दूतावासको शरणमा पुगे

    भूपराज बस्याल काठमाडौं १४, २०७६ पौष : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्। काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको...बाँकी

    साउदी अरबले दियो अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसाको अवसर

    साउदी ३०, २०१९ डिसेम्बर : नेपाली राजदूतावासले साउदीमा अकामा नविकरण नगरी र कम्पनी छोडी भागेर काम गरिरहेका नेपालीहरू वहिर्गमन भिसाबाट नेपाल फर्किन सक्ने जनाएको छ। दूतावासले जारी गरेको सूचनामा ‘कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका‘...बाँकी

    भोजपुरका ब्रेन ट्युमर पीडित सन्तोष राईको सहयोगका लागि अपिल

    भोजपुर : टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत...बाँकी

    ७ वर्षदेखिको पारिश्रमिक लिन मालिक खोज्दै किसान काठमाडौंमा आएपछि..

    घनश्याम खड्का काठमाडौँ १३, २०७६ पौष : पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए। सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो। त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत। महतोले त्यही...बाँकी

    २ वर्षको श्रमस्वीकृतिका लागि ३ वर्षको वीमा किन ?

    काठमाडौं १३, २०७६ पौष : डडेल्धुराका बासुदेव बोहोरा ९ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका छन्। उनी केही दिनअघि छुट्टीमा नेपाल आएका थिए। नेपाल फर्कदा बोहोरासँग १ वर्षको श्रमअवधि र दुई वर्षको वीमा अवधि...बाँकी