News Portal

सरिता न्यौपानेको “बटौलीकी नानी” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
८०० पटक

काठमाडौं, १८ बैशाख : भावना म्युजिकको गौरवमय प्रस्तुतिमा लोक दोहोरी गीत “बटौलीकी नानी” बजारमा आएको छ। उक्त गीतमा गायिका सरिता न्यौपाने, बालकृष्ण भण्डारी र शंकर बस्यालको आवाज रहेको छ।

सो गीतमा गायिका न्यौपाने र बालकृष्ण भण्डारीको शब्द रहेको छ भने म्युजिक पनि गायिका न्यौपानेले नै भरेकी छन। कपिल लामाको निर्देशनमा चर्चित मोडल बिमल अधिकारी र आयुस्मा कार्कीले गरेको नृत्य तथा अभिनयलाई मुकेश हुमागाइले क्यामेरामा कैद गरेका हुन ।

सो गीतको भिडियो अमर शाक्यको सम्पादनमा म्युजिक नेपाल प्रालिले बजारमा ल्याएको हो।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...