News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर

    गीतकार हरी उप्रेतीको “शंकाले लंका जलाउछ” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको “शंकाले लंका जलाउछ” गीतको भिडियो सार्वजनिक भएको छ। प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ। गीतमा प्रेमलाई नजिकबाट ब्यक्त...बाँकी

    गजल

    ए ! जून ! तिमी नि ! मुस्कुराउँदै आऊ अब, काला, ती बादलमा, ज्योति छाऊ अब ! चम्किएर लाखौँ तारा, धरतीमा के भो ? को महल चढ्ने, केवल त्यही दाउ अब ! पारी चकनाचुर सपना,...बाँकी

    धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी, थर्मलगनसहितको स्वास्थ्यकर्मी खटाइने

    धरान : धरान प्रवेश गर्ने सबै नाकाहरुमा अब सुरक्षाकर्मीसंगै ज्वरो नाप्ने थर्मलगन सहितको स्वास्थ्यकर्मी समेत परिचालन गरिने भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको हुदा अन्य पालिकाहरुबाट बिरामीहरू ल्याइने हुँदा, अन्य पालिकाहरू भन्दा...बाँकी

    एनआरएनए कुवेतद्वारा लकडाउन क्षेत्रका नेपालीलाई राहत बितरण

    कुवेत – गैरआबसिय नेपाली संघ (एनआरएनए) कुवेतले समस्यामा परेर आफ्नो सम्पर्कमा आएका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएको छ। कुवेत सरकारले कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अहिले कुवेतका जिलिब, हसाबिया लगायत महाबुल्लामा लकडाउन जारी गरेपछी एनआरएनए...बाँकी

    एनआरएन कुवेतले गर्‍यो जिलिब क्षेत्रमा राहत वितरण

    कुवेत – गैरआवसिय नेपाली संघ (एनआरएन) कुवेतको पहलमा मध्यपुर्व महिला संयोजक सुमित्रादेवी पौडेलको उपस्थितिमा कुवेतको जिलिब क्षेत्रमा रहेका ५० जना नेपालीहरुलाई राहतस्वरूप खाद्य सामग्री बितरण गरिएको छ। एनआरएन कुवेतको पुर्वअध्यक्ष समेत रहेकी पौडेलले यहाँको सरकारले...बाँकी

    राधा भट्टराईका मनै छुने तीन मुक्तक

    मुक्तक – १ साँच्चै ! आँसुले आँखा चोख्याएर जानेको माया लाग्छ सालनाल गाडेको माटो जोगाएर जानेको माया लाग्छ सधैं निसास्न्छि विचलित हुन्छ मन उसैको सम्झनामा कसम ! संग्लो मुटु चोइट्याएर जानेको माया लाग्छ मुक्तक –...बाँकी

    नेपाली जन-सम्पर्क समिती कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

    कुवेत – विश्व मानव जातिको अस्तित्वलाई नै कोरोना भाइरस (Covid 19) संक्रमणको महामारीले चुनौती दिइरहेको कुरा समस्तमा जगजाहेर नै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना...बाँकी

    “मनको उल्झन”

    सधैं जिस्क्याइरहने गर्छ सबिनले। साबिनाले उसको कुरालाई कहिल्यै पनि सिरियस लिएकी थिइनँ। उसको कुरा सुन्दा धकाउँथी सबिना तर सुन्दा रमाइलो लागिरहन्थ्यो। देख्दा चुलबुले देखिए पनि भित्री रुपमा गम्भीर स्वभाव थियो उसको। सधैंको कुरा गराईमा ध्यान...बाँकी

    नेपाली समाज कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

    कुवेत – कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीले विश्व मानव जातिलाई तहस-नहस बनाई रहेको कुरा समस्तमा जगजाहेरनै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा...बाँकी

    थाहा पाउनुहोस् विभिन्न आसनमा सुत्ने मानिसको स्वभाव !

    काठमाडौं – पूर्वीय सभ्यतामा यस्ता शास्त्र एवं पुराणहरूको रचना गरिएको छ, जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ। त्यस्तै शास्त्रहरूमध्ये एक हो-सामुन्द्रिक शास्त्र। समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुन्द्रिक शास्त्र...बाँकी