काठमाडौँ। रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तीज गीत “बुवाको आँगनीमा” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले...बाँकी
काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै, राष्ट्रियसभा...बाँकी
मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा...बाँकी
विराटनगर – प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताउदै प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै यसमा कुनै पछुतो नभएको बताए। निवर्तमान मुख्यमन्त्री राईले थप...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मानव अधिकार र सामाजिक न्यायका निम्ति दुई दिन अभिवृद्धि कार्याक्रम सुरु भएको छ । “मानव अधिकार र सामाजिक न्यायका निम्ति”भन्ने मुल नराका साथ न्यायीक समिति, मानव अधिकार...बाँकी
सन्जिब बगाले,काठमाडौं। नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो...बाँकी
काठमाडौँ। हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा...बाँकी
रामप्रसाद ढुंगेल/युएई – “प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम् एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त...बाँकी
कुबेत – गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमिति र नेपाल पत्रकार महासंघबीच गत अगस्ट २०, २०२१ शुक्रबार कुवेतको खैतानमा छलफल सम्पन्न सम्पन्न भएको छ। छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतको तर्फबाट अध्यक्ष रणध्वज लामा, उपाध्यक्ष...बाँकी
काठमाडौँ। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ। यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ। केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री...बाँकी