News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर

    सपना कसेराको नयाँ तीज कोसेली “नेपालको साडि मै” (भिडियो सहित)

    केबि महरा/काठमाडौ। गायिका सपना कसेरा “खुमा”को सुमधुर आवाजमा तीजको नौलो कोसेली “नेपालको साडि मै” बोलको गीत बजारमा आएको छ। उक्त गीतमा गायिका सपना कसेरा तथा गायक राकेश धामीको आवाज रहेको छ भने, गीतको एरेन्ज बिनोद...बाँकी

    राति अबेर खाना खाने गर्नुभएको छ भने स्वास्थ्यका लागि यी हुन् ठूला ५ खतरा !

    काठमाडौँ। सही समयमा खाना शरीरका लागि जति फाइदाजनक हुन्छ, त्यति नै हानिकारक छ– गलत समयमा खाना खानु। जस्तोः राति अबेर खाना खाँदा विभिन्न रोगको खतरा बढ्छ। एक अनुसन्धान अनुसार रातिको खाना सुत्नुभन्दा ३ घण्टा अगाडि...बाँकी

    गोर्खा सत्याग्रह संयुक्त संधर्ष समितिको विरोध प्रदर्शनी सहभागिताका लागि आव्हान

    लण्डन – बेलायती अभिमानका लागि दुई सय पाँच वर्षदेखि रगत-पसिना बगाउँदै आएका गोर्खा सैनिकका अगुवा अहिले लण्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा बसेका छन् । गोर्खा सत्याग्रह संयुक्त संधर्ष समितिले विरोध प्रदर्शनीमा बृहद सहभागिताका लागि विशेष...बाँकी

    तालिबानले काबुल पनी कब्जा गर्ने देखिएपछि आफ्ना नागरिक फर्काउन सेना उतार्दै अमेरिका

    ऐजेन्सी – अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला शहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला शहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो। दुई प्रमुख...बाँकी

    नेपाल प्रहरीको नयाँ तलबः कसको कति ? (सूचीसहित)

    काठमाडौँ। यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ। यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको हो। तलबमानअनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा...बाँकी

    गोर्खालीहरुको आन्दोलनमा बेलायतको विपक्षी दलको ऐक्यवद्धता

    लण्डन – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास अगाडि आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान...बाँकी

    न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले मानेनन् – प्रम देउवा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही...बाँकी

    विद्युत् प्राधिकरणमा कुलमान धिसिङको नियुक्ति, हितेन्द्रको सम्मनजनक बहिर्गमन

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। गत सोमबार मन्त्रिपरिषद्को बैठकले कुलमान धिसिङ नियुक्ति गर्ने निर्णय गरिएको हो ।     कार्यकारी निर्देशकमा धिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले...बाँकी

    सुनसरीको ईनरुवा बसपार्कबाट कारमा सवार ५ जना युवा ब्राउन सुगरसहित पक्राउ

    ईनरुवा – सुनसरीको पुर्वपश्चिम राजमार्गमा पर्ने ईनरुवा नगरपालिका वडा नं. ४ स्थित ईनरुवा बसपार्क हुदै कारमा सवार ४ जना युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । उक्त कारमा सवार हनुमाननगर कंकालिनी वडा नं. १४ सप्तरीका...बाँकी

    कर्मचारीको बढेकाे तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, परराष्ट्रका ३ उपसचिवको बढुवा

    काठमाडौँ। सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि...बाँकी