रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ३ अमरदह बजार नजिकैमा रहेको नर्बु चौकमा स्थापना भएको अरुण सिंहले संचालन गर्दे गरेको बोलबम चिउरा मिलमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।...बाँकी
काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्। एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि...बाँकी
#वामदेव गौतम
काठमाडौं – एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्। उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे...बाँकी
सन्जिब पन्त, काठमाडौं। एमालेभित्रको विवाद नेपाली कांग्रेसमा पनि सर्ने सम्भावना निकै बलियो गरेर बढेको छ। सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशन गर्न चाहिरहेका छन्। नेता रामचन्द्र पौडेल समूह महाधिवेश बिथोल्न खोजेको आरोप लागेको छ। पौडेल समूहले...बाँकी
सिन्धुपाल्चोक। नेपाल विद्यार्थी संघ (नेविसंघ)का ‘टीके’ महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा...बाँकी
काठमाडौं – राष्ट्रिय जनगणना सुरु भइसकेको बेला ‘पुन समाज नेपाल’को लेटरहेडमा गत भदौ ३१ गते जारी गरिएको एक अपिल पत्रले मगर समुदायमा खैलाबैला मच्चिएको छ । उक्त पत्रमा जनगणनामा पुन मगरहरुका लागि ‘जातिमा पुन, मातृभाषामा...बाँकी
काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भयो भने आगामी...बाँकी
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेलेको प्रतिक्रिया दिदै सोमबार संसदबाट बजेट पास भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफूहरू सरकारबाट पेलिएको आशय व्यक्त गर्दै ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् भनेका थिए। सोमबार...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका ५ स्थित उल्लुघुट्टु कसेनी घरभई हाल बिराटनगरमा बसोबास गर्दे आईरहेका युवा समाजसेवी बल बहादुर बस्नेत अहिले महिला, युवा, बृद्घ सबैका मन जितनका लागि सफल बन्दै गईरहेका छन ।...बाँकी
अनिष विष्ट, संखुवासभा। मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशसमेत...बाँकी