काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार...बाँकी
रामप्रसाद ढुंगेल/युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन क्रमशः तात्तिन थालेको छ । आगामी जुलाई ३० तारिख हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा अध्यक्षको लागि पासाङ शेर्पाले अध्यक्ष पदको...बाँकी
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ताको तयारी भए पनि अहिले सम्म भेटवार्ता भएको छैन। नेपाल वालुवाटार गएकोमा अध्यक्ष ओली आक्रोशित छन्। तीन दिन हुँदा पनि भेटघाटको...बाँकी
अमला तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन...बाँकी
काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई राजनैतिक रुपमा अर्थपूर्ण...बाँकी
काठमाण्डौ – टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी पिडितका लागि अस्थायी आवास निर्माण गर्न करिब ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ...बाँकी
रामप्रसाद ढुंगेल/युएई – एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्वार गरेको छ । कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई नि:शुल्क हवाई...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रमको आयोजना गर्दे कृषहरुलाई चेक हस्तान्तरण गरेको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन र किसानहरुलाई गाई, भैंसी, गोठ...बाँकी
काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिए। पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।...बाँकी
काठमाण्डौ – संधीय सासंदका दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले आज साझ प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय...बाँकी