काठमाडौं – नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आई पुगेकी छिन् । आज केहीबेरअघि उनी कतार हुँदै नेपाल आइपुगेकी हुन् । बिहीबार काठमाडौं आइपुगेकी एमसीसी...बाँकी
विराटनगर – प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका छन्।...बाँकी
नयाँ दिल्ली। मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन् र केही महिनाको अन्तरालमा कञ्चनपुरमा...बाँकी
रामप्रसाद ढुंगेल/युएई – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा अबुधाबीमा दर खाने तथा नाचगान गरी भव्यताका साथमा सम्पन्न भएको छ । प्राइम इन्टरनेसनल कार्गोले अबुधाबीमा रहेका आफ्ना नेपाली महिला ग्राहकहरुको खुसीको लागि पहिलोपटक तीज कार्यक्रम...बाँकी
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै गृहमन्त्रालयले...बाँकी
सुनसरी – नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । अध्यक्ष ओलीको नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको...बाँकी
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको समयमा सर्वत्र विरोध भइरहेको एमसीसी अनुमोदनका लागि षड्यन्त्र भइरहेको बताएका छन्। काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी...बाँकी
काठमाडौँ। चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गरेका छन्। काठमाडौंमा शनिबार आयोजित...बाँकी
सर्लाही। नेकपा एमालेबाट निर्वाचित सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको छन्। नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले आज जिल्ला निर्वाचन कार्यालय (मलंगवा) गएर एकीकृत समाजवादीतर्फ सनाखत गरेका...बाँकी
काठमाडौँ। वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्। ‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका...बाँकी