News Portal

राप्रपाको महाधिवेशन सर्‍यो, मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सरेको छ। बिहीबार बसेको पार्टीको निर्वाचन समितिको सिफारिसलाई तीन अध्यक्षको बैठक बसी मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको हो।

मङ्सिर ११ देखि १३ गतेसम्म तोकिएको उक्त महाधिवेशन कार्यसूचीअनुसार अगाडि बढ्न नसकेपछि केही दिन पर सरेको हो। अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गरी ९ गतेभित्र पठाउन निर्वाचन समितिले आह्वान गरेको छ। महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन मिति मंसिर ६,७ र ८ गते तोकिएको छ। २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...