काठमाडौं। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन्। बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन्। झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च...बाँकी
काठमाडौं। राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गरेकी छन्। शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार छिन्।...बाँकी
काठमाडौं – नेपाल सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण हङकङ सहित ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने मन्त्री परिषद् बैठकले निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाईरसको नयाँ भेरियन्टलाई...बाँकी
चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पार्टी महाधिवशेनस्थल पुगेर आफ्नो नाममा रेजा लगाएका छन् । उनले बिहान ४ बजेबाट शुरु भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले कुनै पनि हालतमा...बाँकी
कृष्ण बहाब सौराहा। शनिबार राति ९ बजेदेखि स्थगित भएको नेकपा एमाले बन्दसत्र आइतवार राति ९ बजे सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पौने १० बजे पार्क सफारी रिसोर्टबाट सेभेन स्टारको बन्दसत्र हल पुगेपछि...बाँकी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गर्ने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधान संसोधन प्रस्ताव पारित गरेको छ। बैठकले आसन्न महाधिवेशनबाट पार्टीको १ सय ९९...बाँकी
भरतपुर। एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ‘हिन्दी’ भाषामा सम्बोधन गर्ने तयारी गरेका छन्। एमालेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न ठाकुर चितवनको भरतपुर पुगिसकेका छन्। अध्यक्ष ठाकुरले एमालेको अधिवेशनलाई हिन्दी...बाँकी
किरण दहाल, काठमाडौं। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने राप्रपाको महाधिवेशनमा मुख्य नीतिमा एकरूपता भएपनि नेतृत्वका लागि चारपक्षीय भिडन्तको सम्भावना बढेको छ। पार्टीका युवा नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि...बाँकी
कर्ण अधिकारी नुवाकोट। नुवाकोट कांग्रेसको राजनिति पृष्ठ भूमिलाई अवलोकन गर्ने हो भने स्पष्ट रूपमा कांग्रेस दुई धारमा रहेको पाउछौ। २०५१ साल देखि नै महत र केसीको पेरी फेरीमा घुमेको कांग्रेसलाई सुदृढ गराई अगाडी बढाउनका लागि...बाँकी
सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर एकमा झक बहादुर डाँगीको प्यानल विजय भएको छ। संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो। सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका...बाँकी