News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

    केपी ओली भन्छन्- चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाईयो ?

    काठमाडौँ। चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गरेका छन्। काठमाडौंमा शनिबार आयोजित...बाँकी

    सर्लाहीको हरिपुरका २४ जनप्रतिनिधिले एमाले छाडेर रोजे एकीकृत समाजवादी

    सर्लाही। नेकपा एमालेबाट निर्वाचित सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको छन्। नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले आज जिल्ला निर्वाचन कार्यालय (मलंगवा) गएर एकीकृत समाजवादीतर्फ सनाखत गरेका...बाँकी

    एमाले छोडे पनि वामदेव गौतमको सांसद पद नजाने

    काठमाडौँ। वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्। ‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका...बाँकी

    काँग्रेसको वडा अधिवेशनबाट यसरी चुनिँदैछन् नयाँ कमिटी

    काठमाडौँ। पार्टीको वडा अधिवेशनबाट पार्टीको वडा कार्यसमिति गठनका साथै क्षेत्रीय प्रतिनिधिहरू  चयन हुने छन्। क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगर समितिको निर्वाचनमा सहभागी हुन पाउने छन्। क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्ने छन्।...बाँकी

    देशैभरि काँग्रेसको वडा अधिवेशन सुरु

    लोकेन्द्र भट्ट, काठमाडौँ। नेपाली  काँग्रेसमा १४ औँ महाधिवेशनको रौनक आज (शुक्रबार) देखि सुरु भएको छ। आजदेखि देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ। ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै अधिवेशन सकिने नेताहरूले बताएका छन्। बाँकी...बाँकी

    कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन

    काठमाडौं –  मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमा उपचारत धिमिरेको बुधबार साँझ ६:५१ बजे निधन भएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी...बाँकी

    युवा नेता राईको पहलमा जिल्लामा करोडौंको स्वास्थ्य सामग्री

    खोटाङ – नेपाली कांग्रेसका युवा नेता रविप्रकास राईको पहलमा खोटाङ जिल्लामा करोडौंका स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको छ। पाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य...बाँकी

    वाग्मतीका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

    काठमाडौँ। वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले औपचारिक रुपमा वाग्मती...बाँकी

    देवकोटाको घर नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश...बाँकी

    चौतर्फी विरोध भईरहेको एमसीसीबारे बज्न थाल्यो विज्ञापन

    काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । यस परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ ।...बाँकी