News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर

    गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)

    काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्‍यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ। गायिका गीतादेबी र गायक नवराज न्यौपानेको...बाँकी

    मेक्सम खातीको स्वरमा “साउदी दुबई कतार” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं, २९ चैत : हरी मगर, सागर क्षेत्री, अस्मि लामा र सरिनाको संयुक्त प्रस्तुतिमा “साउदी दुबई कतार” बोलको मर्मस्पर्शी गीत हालै मात्र सार्वजनिक भएको छ। चर्चित गायक मेक्सम खाती र गायिका बिपना रोकाको आवाज रहेको...बाँकी

    युएइमा धुर्मुस सुन्तली साझ हुदै

    लोक प्रसाद दाहाल युएइ, २८ चैत : गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सहयोगार्थ युएइमा क्रियासिल ४० भन्दा बढी जिल्ला समन्वय समाजहरुले रकम संकलन गर्ने भएका छन । उक्त संघ संस्थाहरुको सक्रियतामा सम्पन्न हुन गइरहेको धुर्मुस सुन्तली...बाँकी

    नायक पल शाहसगै प्रताप दास कुवेत आउदै

    कुवेत, ६ अप्रील : दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका २०१९” को आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा...बाँकी

    हामी बादल भित्रमा मनिशाको अभिनय (भिडियो सहित)

    प्रकाश योगी/काठमाडौ : हामी बादल भित्र बोलको आधुनिक गीतमा संघर्षरत निकै सम्भावना बोकेकी मोडेल मनिशा सापकोटा र रन्जित पौडेलको अभिनय बजारमा सार्बजनिक भए संगै चर्चाको शिखरमा छ । चर्चित गायक राजेश पायल राई र चर्चित...बाँकी

    युएईमा अतिथि कलाकारका साथमा जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ कलम सांस्कृतिक कार्यक्रम हुदै

    अप्रील ४, युएई : ठकुरी सहयोग संजाल युएईको आयोजनामा र सयपत्री रेष्टुरेष्ट अल-कुज, दुबईको सहआयोजनमा आउदो जुन १४ तारीख शुक्रबारका दिन जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृती कोष “कलम” को सहयोगार्थ “कलम...बाँकी

    वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाएका नेपालीको कथामा “जालमा फसायौ” सार्बजनिक

    काठमाडौं, २१ चैत्र : धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर एक निकै मनछुने नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा...बाँकी

    लोकेन्द्र जिसि कुमारको देउडागीत ” कर्णाली पारी” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं, २० चैत : लोकपप तथा आधुनिक गीतबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक सुरेश रानाले कर्णालीको देउडा गित लिएर आएका छन । कर्णाली पारी बोलको नयाँ गीतको शब्द संगित नै रानाले तयार पारेका हुन...बाँकी

    शिव हमालको शब्दमा र रामजी खाँणको स्वरको “लौरी झै” गीत सार्वजनिक (भिडियो सहित)

    चैत १७, काठमाडौं : चर्चित सर्जक तथा गायक शिव हमालको शब्दमा रहेको “लौरी झै” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ । उक्त गीतमा गायक रामजी खाँण र काजल गुरुङ्को आवाज रहेको छ...बाँकी

    अविनासले चुमे नाट्यश्वर म्यूजिक अवार्ड !

    काठमाण्डौँ, १७ चैत : ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को आधुनिक भिडियो सम्पादन विधा तर्फबाट भिडियो सम्पादक अविनास...बाँकी