News Portal

सर्जक दिपक कडेलको गीत “फोटो हेरेर” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
५९९ पटक

काठमाडौं : नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरुदेखि अत्यन्तै सक्रिय रहँदै आएका विशेषत शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल । हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छ्न् ।

बागलुङको बिहुमा जन्मिएका दिपक हाल जापानमा कार्यरत छ्न् । परदेशमै रहेर पनि नेपालि गीतसंगीत प्रतिको उनको लगाव र मेहनत उत्तिकै देखिन्छ । जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै १२ घण्टा काम गरेरै पनि गीतसंगीतको यात्रालाई निरन्तर अगाडि बढाइरहेका दिपकको शब्द सिर्जना, अभिनय र निर्देशनमा भर्खरै मात्र ‘फोटो हेरेर’ सार्बजनिक भएको छ ।

जसमा दिपक र गउरादेवी सापकोटाको अभिनय रहेको छ । सचिन चन्दको स्वर, युवराज आचार्यको लय सिर्जनामा रहेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन गोबिन्द बिष्टले गरेका छन्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...