News Portal

गोबिन्द मल्लको “मेरो मायाले” बोलको गीत बजारमा (भिडियो सहित)

हिमाली संचार डटकम
१००२ पटक

कमल सिंह ठकुरी/कुवेत : हृसब फिल्मसको प्रस्तुतिमा गोबिन्द मल्लको “मेरो मायाले” बोलको गीत बजारमा आएको छ। मल्लकै स्वर तथा शब्दमा रहेको उक्त गीतमा सागर शाहले म्युजिक भरेका छन।

कास्की रुपा गाउँपालिकाका मल्ल रोजगारीकै शिलशिलामा प्रवासीभुमि कुवेतबाटै गीतसंगीतलाई निरन्तरता दिइरहेका छन। मल्लले केही गीतका भिडियोमा अभिनय पनि गरीसकेका छन भने उनी गजल, मुक्तक र कविता पनि लेख्न औधी रुचाउछन।

निर्देशक नेत्रको निर्देशनमा रोहन नेपाली, अर्पना गुरुङ र साथीहरू अभिनित भिडियोलाई गणेश सापकोटाले क्यामेरामा कैद गरेका हुन।

राजेश बिष्ट क्षेत्रीको एरेन्जमा सिजन ब्रजाचार्यले रेकर्डिङ गरेको उक्त गीतको भिडियो नेत्र ईन्टरटेन्मेन्टले निर्माण गरेको हो। उक्त गीतको म्युजिक भिडियोलाई हाईलाईट्स नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...