News Portal

सर्जक तथा गायक केशव कुँवरले ल्याए “तिम्रै लाउनी माया” (भिडियो सहित)

हिमाली संचार संवाददाता
५८५ पटक

नरेश बोहरा
काठमाडौं : साई भिजन म्युजिक प्रालिको प्रस्तुतिमा अत्यन्तै सम्भावना भएका सर्जक तथा गायक केशव कुँवरको लय तथा शब्द सिर्जनामा नयाँ गित “तिम्रै लाउनी माया” भर्खरै मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गितको सम्पुर्ण उत्कृष्ट रहेको छ भने केशवको आवाजलाई सम्भावना भएको आवाजको रुपमा पनि लिन सकिन्छ । उनलाई गितमा सम्पदा कार्कीले आवाजमा साथ दिएकी छन ।

आवि रायमाझी र करिश्मा ढकाललको अभिनय रहेको सो गितलाई साइ भिजनले बजार ब्यवस्थापन गरेको छ भने प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेका छन । गीतलाई साई भिजन म्युजिककै अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ।

गीतको भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...