News Portal

फिल्मी गीत “लाईक यु..”सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
७७७ पटक

काठमाडौं : निर्मला राईको प्रस्तुतिमा “यथार्थ” एल्बममा रहेको फिल्मको “लाईक यु…” गीत बुढा सुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको छ।

दिपा तामाङको आवाज रहेको गीतको शब्द निर्मला राइले कोरेकि हुन भने राज लिम्बू थेगिमले म्युजिक भरेका छन।

दीक्षा लिम्बू अभिनित उक्त गीतको भिडियो जि.आर. राइले खिचेका हुन। अरुणा राई, भुमिका राई र संगिता तामाङको विशेष सहयोगमा राज लिम्बू थेगिमको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा जितु लिम्बूको कोरियोग्राफिमा महत्त्वपूर्ण भुमिका रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/wmwqGq7RdDw

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...