खोटाङ – खोटाङ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईले १३ हजार १५७ मत प्राप्त गरी निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत प्राप्त...बाँकी
चितवन। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन्। लामिछानेले ४९ हजार...बाँकी
धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल २४,५१२ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले ४,६५० मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार...बाँकी
धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल १९,६९३ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङ (शरिन)ले ३,६८७ मत प्राप्त गरी मतान्तर बढाउदै अग्रता लिएकी छिन्। त्यस्तै, लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले...बाँकी
धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल १५,२०५ मतगणना हुदा लोकतान्त्रिक वाम गठबन्धन साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ३,१७५ मत प्राप्त गरी निरन्तर अग्रता कायम राखेका छन् । त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा...बाँकी
धरान – सुनसरी जिल्लाको क्षेत्र नं.१ तर्फको मतगणना धरान-८ स्थित निर्वाचन कार्यालय सभागृह धरानमा मतगणना भइरदा धरान वडा नं. ६ को मतपरिणाम ट्याली गर्ने क्रममा मतान्तर फरक भएपछि विवाद सृर्जना हुदा राती १ बजेदखि बिहान ६...बाँकी
युवा राई/हेटौडा – मकवानपुर नं. १ प्रतिनिधिसभा सदस्य तर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मि उपाध्याय (डिना) ले अग्रता लिएकी छिन्। हालसम्म कुल मतगणना २६३६७ मतगणना सकिदा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि उपाध्यक्ष (डिना)ले १०२७८...बाँकी
काठमाडौँ। कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर-२ मा निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका दुर्लभ थापालाई उछिन्न मुस्किल परिरहेको छ। एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरुदेखि नै काँग्रेसका उम्मेदवार...बाँकी
धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ अहिलेसम्म बाह्र हजार २१८ मतपरिणाम गणना हुदा तीन हजार ७२२ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले अग्रता लिएका छन्। त्यस्तै, नेपाली काग्रेसका उम्मेदवार उमेश थापा...बाँकी
काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो। ३ हजार ७७९ गन्न बाँकी...बाँकी