News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रदेश/प्रतिनिधिसभा निर्वाचन २०७९, भिडियो

    सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणामः माओवादीको अग्रता कायमै, जसपा नेपाल निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

    धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ८९८ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । त्यस्तै, एमालेसंग तालमेल गरेका...बाँकी

    सुनसरी – १ (क) प्रदेशसभा सदस्य तर्फको ताजा मतपरिणाम: नेपाली कांग्रेसले लियो अग्रता (भिडियो सहित)

    धरान – सुनसरी – १ (क) प्रदेशसभातर्फ भर्खरै सार्वजनिक भएको दश हजार ३९३ मतपरिणाम गणना हुदा तीन हजार ७६ मत प्राप्त गरी  नेपाली काग्रेसका उम्मेदवार उमेश थापाले अग्रता लिएका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार रमेशकुमार...बाँकी

    सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: माओवादीको अग्रता कायमै, छाता निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

    धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ५५५ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका...बाँकी

    सुनसरी – १ प्रतिनिधिसभा तर्फको मतपरिणामः माओवादीले लियो अग्रता, जसपा नेपाल दोस्रो स्थानमा उक्लियो

    धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार २२२ मत प्राप्त गरी अग्रता लिएका छन् ।  त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा...बाँकी

    सुनसरी – १ (क) प्रदेशसभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै

    धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ अहिलेसम्म ६ हजार ४३६ मतगणना हुदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मदवार उद्धव श्रेष्ठ (मकै) ले दुइ हजार ७५ मत सहित अग्रता कायमै राखेका छन्।  त्यस्तै, नेपाली कांग्रसका उमेश...बाँकी

    खोटाङ अपडेट : खोटाङ – १ मा गठबन्धनको अग्रता एमालेले पछ्याउदै

    खोटाङ – प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नं. १ मतगणना भई रहेको छ। प्राप्त मतपरिणाम अनुसार खोटाङ-१ मा लोकतान्त्रिक वाम गठबन्धनले अग्रता लिएको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार ३१३९ मतगणना हुदा प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक...बाँकी

    सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा तर्फको मतपरिणामः राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता

    धरान – प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ सुनसरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको अहिलेसम्मको पाच हजार ३३ मतगणनाको मतपरिणाम निर्वाचन कार्यालयले सार्वजनिक गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार...बाँकी

    काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

    काठमाडौं – प्रतिनिधिसभा सदस्य तर्फ काठमाडौं  निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । आज मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले...बाँकी

    सुनसरी क्षेत्र नं. १ को मतपरिणामः राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै (भिडियो सहित)

    धरान – प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ सुनसरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको अहिलेसम्मको तीन हजार ६२७ मतगणनाको मतपरिणाम निर्वाचन कार्यालयले सार्वजनिक गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर अग्रता कामै राखेको छ। राष्ट्रिय प्रजातन्त्र...बाँकी

    मोरङ–३ मा कांग्रेसका सुनिल शर्मालाई अग्रता, रेखा थापाले पछ्याउदै छिन्

    रविन्द्र बराल/मोरङ – मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् । उनले १ हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत पाएका छन् । त्यस्तै, राप्रपाकी उम्मेदवार रेखा थापाले...बाँकी