धरान – सुनसरी -१ (क) प्रदेशसभा तर्फ कुल ३७,७२९ मतगणना हुदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले १०,५६१ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। विहान ८:१५ बजेको मतपरिणाम अनुसार बस्नेतले १० हजार मत कटाएका हुन्। नेपाली...बाँकी
धरान – सुनसरी – १ प्रतिनिधिसभा सदस्यतर्फको कुल ३४,००४ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले ६,५६७ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष...बाँकी
सुर्खेत। सुर्खेत–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन्। बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुव कुमार शाहीले ३० हजार ९८८...बाँकी
धरान – सुनसरी – १ प्रतिनिधिसभा सदस्यतर्फको कुल २९,८५७ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन) ले ५,७०६ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद्...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङको क्षेत्र नं. ५ मा प्रतिनिसभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१,८२० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले १७,४८६ मत प्राप्त गरेका थिए। उनीहरुको...बाँकी
धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ कुल २९,९२७ मतगणना सकिदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले ८,५१८ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका उमेश थापाले ७,५०४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्...बाँकी
खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ तर्फ नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ)ले ३१,३५१ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विशाल भट्टराईलाई २,६६९ मतान्तरले पराजित गरेका हुन्...बाँकी
रघुनाथ बजगाईं, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए। प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका...बाँकी
खोटाङ। खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे। राईले ३१ हजार ३५१ मत पाउँदा...बाँकी
बाँके। बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौरले २९ हजार ४० मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४...बाँकी