News Portal

सुनसरी-१ (क) प्रदेशसभा तर्फ एमालेको निरन्तर अग्रता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३७ पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ कुल २९,९२७ मतगणना सकिदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले ८,५१८ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका उमेश थापाले ७,५०४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उद्धव श्रेष्ठले ७,०८३ मत, स्वतन्त्र उम्मेदवार समिर तामाङले २,६७९ मत प्राप्त गरेका छन्।

त्यस्तै, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले ७१२ मत, हाम्रो नेपाली पार्टीका विजय कालीकोटेले ८३७ मत, किरात खम्बुवान साझा पार्टीका शुरेशकुमार राईले ९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका भीमबहादुर लिम्बुले १८० मत, स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठले ७८२ मत, स्वतन्त्र उम्मेदवार गोमा राईले – १७ मत, स्वतन्त्र टंकबहादुर विश्वकर्माले – १४ मत, स्वतन्त्र उम्मेदवार पदमबहादुर कार्कीले – २३ मत, स्वतन्त्र उम्मेदवार माया विश्वकर्माले – १२० मत र स्वतन्त्र उम्मेदवार सुमित्रा राईले – ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...