News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रदेश/प्रतिनिधिसभा निर्वाचन २०७९

    सुनसरी क्षेत्र नं.१ का प्रारम्भीक मत परिणाम सार्वजनिक राप्रपाले लियो अग्रता

    धरान – प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नं. १ धरानको सभागृहमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गरिएको छ। निर्वाचन कार्यालयले पहिलो चरणको प्रारम्भिक ६ सय मतपरिणाम सार्वजनिक गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ। निर्वाचन कार्यालयले...बाँकी

    मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’

    काठमाडौं। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ। प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत...बाँकी

    सुनसरी क्षेत्र नं. १ को मतगणना धरानको सभागृहमा दिनको १ बजेदेखि मतगणना हुने (भिडियो सहित)

    धरान – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हिजो सम्पन्न भएको निर्वाचन अन्तरगत सुनसरी क्षेत्र नं. १ धरानको कार्यालय सभागृह भवनमा विहान ९ः०० बजे बसेको सर्वपक्षीय बैठकले सुनसरी क्षेत्र नं. १ धरानमा अपह्रान्न दिनको १ बजेदेखि...बाँकी

    उदयपुरमा ५३ प्रतिशत, सुनसरीमा ६३.६ प्रतिशत मत खस्यो

    धरान – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन उदयपुरमा ५३ प्रतिशत र सुनसरीमा ६३.६ प्रतिशत मत खसेको छ। उदयपुरमा १ सय १ मतदान स्थल र २ सय ६४ मतदान केन्द्र रहेको उदयपुरमा २ लाख २८ हजार...बाँकी

    मतदान शुरु भएको पाँच घण्टा, चार ठाउँमा गोली चल्यो, हिमाली भेगमा चिसोका कारण समस्या

    काठमाडौं – आज मंसिर ४ गते बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको निर्वाचनको मतदानका क्रममा केही ठाउँमा गोली चलेका छन् । मतदानका क्रममा चितवन, सिराहा, रौतहट, दोलखामा गोली चलेको...बाँकी

    धरानमा मतदान शुरु, मुक्सामहाङ मेन्याङबो (मुकेश) ले गरे मतदान (भिडियो सहित)

    धरान – नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य मुक्सामहाङ मेन्याबो (मुकेश) ले धरान-१५ स्थित पुर्वाञ्चल ज्ञानचक्छु विधालय धरानमा विहान ७ बजे मतदान गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. १  का प्रतिनिधि सभा...बाँकी

    चुनावमा ३ लाख सुरक्षाकर्मी परिचालन, यस्तो छ सुरक्षा योजना

    काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी...बाँकी

    आम निर्वाचन: समानुपातिक मतदानबाट सांसदहरू कसरी छानिन्छन् ?

    काठमाडौँ। आम निर्वाचनका माध्यमबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू चुनिने गर्छन्। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि मिश्रित प्रणालीकै आधारमा निर्वाचन हुँदैछ। नेपालले हाल ‘पहिलो हुने, निर्वाचित हुने निर्वाचन’ र ‘समानुपातिक’ गरी दुईखाले निर्वाचन...बाँकी

    मौन अवधि शुरु: मौन अवधिमा के गर्न पाइन्छ र के गर्न पाइँदैन?

    आजबाट मौन अवधि शुरु भएको छ। मतदान हुनु अधिको अन्तिम ४८ घण्टाको समयमा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरी भोज भतेर, पैसा बाड्ने विगतका निर्वाचनका यो अबधिमा देखिएको हुदा त्यस्ता कार्यलाई रोक्न निर्वाचन आयोग र राजनैतिक दल...बाँकी

    गठबन्धनका उम्मेदवारहरुलाई मंसिर ४ गतेपछि जनताले सडकमा पुऱ्याउछन् – मेन्याङ्बो (भिडियो सहित)

    धरान – धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबो एमाले पार्टीको निर्णय विरुद्ध असन्तुष्टि जनाउदै विद्रोह गरी सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्येक्ष तर्फ स्वतन्त्र उम्मेदवारी दिएका मेन्याङबोले हेवीवेट भएका गठबन्धनका उम्मेदवारहरुलाई मंसिर ४...बाँकी