News Portal

मकवानपुर – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: काग्रेसले लियो अग्रता

हिमालीसंचार संवाददाता
२८९ पटक

युवा राई/हेटौडा – मकवानपुर नं. १ प्रतिनिधिसभा सदस्य तर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मि उपाध्याय (डिना) ले अग्रता लिएकी छिन्। 

हालसम्म कुल मतगणना २६३६७ मतगणना सकिदा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि उपाध्यक्ष (डिना)ले १०२७८ मत प्राप्त गरेकी हुन्। नेकपा एमालेसंग तालमेल गरी सूर्य चिन्हबाट चुनाव लडेका कमल थापाले ८१६६ मत प्राप्त गरेका छन्। उनीहरुको २११२ मतान्तर रहेको छ। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंहले ४८३३ मत प्राप्त गरेका छन् । मकवानपुरको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको मतगणना हेटौंडा-२ स्थित निर्वाचन कार्यालयमा मतगणना जारी रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...