News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    विनोद शाही मृत्यु प्रकरण: ४ जना पुर्पक्षका लागि थुनामा

    जनक विष्ट धनगढी। अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्। विनोदको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही...बाँकी

    अझै तुइनको भरमा अडिएको जीन्दगी

    काठमाडौं – दार्चुलाको व्याँस गाउँपालिका-२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस (२ स्थित...बाँकी

    डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप शुरु

    काठमाडौं – नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका...बाँकी

    अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

    तेजेन्द्र के.सी. रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा...बाँकी

    न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौं। न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका–७ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया पक्राउ परेकी छिन्। पौडेलले सिन्धुली घर भएका...बाँकी

    अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मरासिनी 

    काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन्। बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन्। कान्तिपुरका अनुसार बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन...बाँकी

    मलेसियाको विस्टर्न कम्पनीले ४५० नेपाली लैजाँदै

    काठमाडौं। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा...बाँकी

    इटालीमा ७० वर्षयताकै खराब खडेरी, आपतकालीन घोषणा

    रोम। इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ। खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ। आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि...बाँकी

    नेकपा एमालेसँग चुनावी तालमेल गर्न प्रचण्डलाई माओवादी नेताहरुको सुझाव

    काठमाडौं – नेकपा माओवादी केन्द्रका नेताहरुले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा एमालेसँग तालमेल गर्नुपर्ने सुझाव दिएका छन्। काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग वामपन्थी गठबन्धनका लागि छलफल...बाँकी

    ६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। सन् २०१९...बाँकी