काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी
सन् २०२० जनवरी १ तारीख, नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस...बाँकी
काठमाडौं १५, २०७६ पौष : वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो। बुधबारबाट...बाँकी
सन् २०१९ डिसेम्बर ३१ तारीख, नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख...बाँकी
दार्चुला १५, २०७६ पौष : शैल्यशिखर नगरपालिकाका दार्चुला प्रमुख अमरसिंह धामीलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ। सोमवार साँझ महेन्द्रनगरमा रहेको डान्सवार अगाडी भएको झगडामा प्रमुख धामीले आफ्ना कार्यकर्ताको पक्षमा बोल्न आएको र उहाँले दुबै...बाँकी
भूपराज बस्याल काठमाडौं १४, २०७६ पौष : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्। काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको...बाँकी
– सन् २०१९ डिसेम्बर ३० तारीख, नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ।...बाँकी
घनश्याम खड्का काठमाडौँ १३, २०७६ पौष : पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए। सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो। त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत। महतोले त्यही...बाँकी
– सन् २०१९ डिसेम्बर २९ तारिख, नेपाल संवत् ११४० मेष – चू,चे,चो,ला,लि,लू,ले,लो,अ विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानि बढाउने...बाँकी
काठमाडौं १३, २०७६ पौष : डडेल्धुराका बासुदेव बोहोरा ९ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका छन्। उनी केही दिनअघि छुट्टीमा नेपाल आएका थिए। नेपाल फर्कदा बोहोरासँग १ वर्षको श्रमअवधि र दुई वर्षको वीमा अवधि...बाँकी