News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    सरकाले गर्यो एकैसाथ ५९ सहसचिवकाे सरुवा

    काठमाडाैं। सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो। प्राप्त जानकारी अनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपिकृष्ण कोइराला, महेश...बाँकी

    गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

    काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी...बाँकी

    श्रीलंकाको राष्ट्रपतीय चुनावमा ३९ उम्मेदवार, विक्रमासिंगेलाई राजापाक्षेका छोराले चुनौती दिने

    कोलम्बो। श्रीलंकामा अर्को महिना हुने राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवार हुने भएका छन्। अभूतपूर्व आर्थिक संकटपछि हुन लागेको चुनावमा निर्वाचन आयोगले बिहीबार ३९ जना उम्मेदवारको आवेदन स्वीकार गरेको छ। सेप्टेम्बर २१ मा हुने चुनावमा वर्तमान...बाँकी

    गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

    भक्तपुर। भक्तपुरस्थित गठ्ठाघरमा मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएको महिलाको पहिचान खुलेको छ। उक्त महिला दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन्। सुस्मा काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्। उनीको स्कुटरलाई बिहीबार...बाँकी

    जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

    काठमाडौँ। सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ। मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन...बाँकी

    भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छुट

    गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ। यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले...बाँकी

    माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

    जनकपुरधाम। बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो। उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय...बाँकी

    अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सुरू

    चितवन। भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका- १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ। महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्याराफिटमुनि ढुंगाको सोलिङको काम धमाधम भइरहेको छ।...बाँकी

    स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै

    वालिङ। स्याङ्जामा एक वर्षको अवधिमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या ५ हजारभन्दा बढी...बाँकी

    इराक सरकारले ल्यायो ९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन

    इराक। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ। यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन्। हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ। इराकको कानुन मन्त्रालयले...बाँकी