काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा...बाँकी
काठमाडौं। रुस–युक्रेन युद्धमा माएिका ५ जना नेपालीको अस्थि नेपाल आइपुगेको छ। रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको...बाँकी
काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो। यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ।...बाँकी
ढाका। बंगलादेशमा सैनिक “कू” भएको छ। देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने कामदारलाई महँगो ब्याजबाट जोगाउन दिन लागिएको बिनाधितो ऋण व्यवस्था कार्यान्वयन गर्न सरकार तयार भएको छ। नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था भएपछि श्रम, रोजगार...बाँकी
लण्डन। अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्। हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ। प्रधानमन्त्री...बाँकी
गुल्मी। गुल्मीका एक युवा विवाह गरेको ९ महिनामै वैदेशिक रोजगारीका लागि दुबई हिंडे। दुबईमा कमाएर घरमा पैसा पठाउने बेला आउंदै गर्दा भने उनको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका-१२ का २६ बर्षीय युवा अनिल बिकको बैदेशिक...बाँकी
रोल्पा। रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उनकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष...बाँकी
पर्वत। पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन्। तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन्। विदेश जानका...बाँकी
मलेसिया। रोजगारीका लागि मलेसिया पुगेका ४ नेपाली बेपत्ता भएका छन्। विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ। दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता...बाँकी