उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी...बाँकी
श्रीविक्रम भण्डारी,काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल विवादमा तानिएका छन। खेलकुदलाई राजनीतिक अभीष्टसिद्धिको प्रयोग–थलो बनाउने कार्य गर्दै ‘बेमौसमी बाजा’ बजाएर उनी विवादमा तानिएका हुन्। आफ्नोे काम-कर्तब्य वा जिम्मेवारीलाई लत्याउँदै समग्र खेलकुदलाई विवादमा होम्ने...बाँकी
काठमाडौं – नेपाली बजारमा उपलब्ध पल्सर सिरिजका बाइक मध्ये बजाज पल्सर १२५ सबैभन्दा सस्तो बाइक हो। यसको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...बाँकी
रुद्र खड्का/काठमाडौँ – महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ। भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम...बाँकी
एजेन्सी – हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमबार आफूलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद्रोह प्रयास असफल भएको जानकारी दिएका छन्। उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेका बेला यो षड्यन्त्रको प्रयास भएको हो। यस सम्बन्धमा एकजना वरिष्ठ...बाँकी
सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन्। पत्रकार थापाको २०६२ साउन २७ गते...बाँकी
ऐजेन्सी – अमेरिकाले विशेषज्ञ विदेशी कर्मचारीका लागि जारी गर्ने एच–१ बी भिसाको रजिस्ट्रेशन ९ मार्चमा खुला गर्ने भएको छ। यो प्रक्रिया २५ मार्च भित्र सम्पन्न हुनेछ। लोटरी सिस्टममा सफल हुने निवेदकको घोषणा ३१ मार्चमा भइसक्ने...बाँकी
काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ। उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थता र अर्थ अभावले सताउने समय छ। कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा...बाँकी
काठमाडौँ – मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ। विश्वमा ४० वर्षमाथिका हरेक ४ जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ। मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै...बाँकी