काठमाडौ – राष्ट्रिय युवा महोत्सवको अभूतपूर्व सफलता पछ्याउँदै, परिवर्तनको लागि युवा ,एम.आइ.टि क्लेज बागबजार आइ.डि.यस् र वाइडि टलक्स् मुख्य आयोजकको भुमिकामा रहेर युवा सशक्तिकरणको दृष्टिकोणलाई नयाँ उचाइमा पुर्याउन प्रान्तीय विस्तार गर्ने तयारी गरेको छ। आफ्नो...बाँकी
लमजुङ। बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ। खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन्। धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका...बाँकी
स्याङ्जा। हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन्। अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन्। ०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा...बाँकी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ। चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी...बाँकी
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले आइतबार एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स थप ५ वर्षका लागि नवीकरण गरेको हो।...बाँकी
कर्णाली। भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो। आयोजना निर्माणका लागि...बाँकी
काठमाडौं -नेपालको चर्चित र महत्वको साथ हेरीएको धार्मिक एवं पर्यटकीय तिर्थधाम गोसाइँकुण्ड समुद्री सतहदेखि करिब ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ।एतिहासिक धार्मिक मान्यता अनुरुप राक्षसहरू र देवताहरूले समुद्र मन्थन गर्दा निस्केको कालकुट...बाँकी
साउन-८,सोमबार/काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६...बाँकी
डोल्पा। हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ। चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो। नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी...बाँकी
काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र...बाँकी