डोल्पा। हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ। चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो। नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी...बाँकी
काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र...बाँकी
असार-२,आईतबार/मोरङ – मोरङको रंगेली-६ स्थित रहेको गृह श्रमिक सृजनशिल महिला समाज नेपालले रंगेली नगरपालिका भित्रका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ १५ दिने तालिम सुरु गरेको छ । संस्थागत विकास र दिगोपन भन्ने मुल नाराका साथ...बाँकी
जेठ-३२, शुक्रबार/हेटौंडा – मकवानपुर सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ । संघले सुनको आयातमा गरिएको भन्सार वृद्विको निर्णय खारेज गर्ने सम्बन्धी भन्दै संघका अध्यक्ष पवनकुमार शाक्यद्वारा हस्ताक्षर गरिएको पत्र प्रमुख जिल्ला...बाँकी
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो। आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सयबराबरको मूल्य निर्धारण भएको...बाँकी
बैशाख-२१, शुक्रबार/काठमाडौं – नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छाप्ने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार...बाँकी
बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। यता हवाई इन्धनको मूल्य भने आजबाट लागू हुने गरी बढाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी
काठमाडौ – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य दिए।उक्त कार्यक्रममा...बाँकी
चैत्र-२७,मंगलबार/मोरङ – सशस्त्र प्रहरी बल, नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको प्रहरीले चेकपोइन्टमा प्रहरी टोलीले भन्सार छली ल्याउँदै गरेको ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। गौशालाबाट बर्दिवासतर्फ आइरहेको ना १ ज ७९०३...बाँकी
चैत्र-२७, मंगलबार/काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज मंकलबार दिन घरेलु बजारमा सुनको प्रतितोला १ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य...बाँकी