News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन् ।  डा....बाँकी

पोल्याण्डमा हात्ती भगाउनेे नयाँ तरिका

पोल्याण्ड – कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन्। मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको...बाँकी

ब्राजिलमा ४० लाख कोरोना संक्रमित

काठमाडौं -ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण...बाँकी

जापानमा बढ्दै तापक्रम: तातो हावा चल्दा २५ को मृत्यु, १२ हजारभन्दा बढी विरामी

२०७७ भदौ १०, बुधबार टोकियो – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र हजारौं मानिस प्रभावित भएका छन्। प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो।...बाँकी

एन्डी मुरेको विजयी सुरुआत !

एजेन्सी/न्युयोर्क – ब्रिटेनका एन्डी मुरेले शनिबार एटिपीमा सुखद सुरुआत गरेका छन्। सन् २०२० मा आफ्नो पहिलो खेलको रूपमा रहेको वेस्टर्न एन्ड साउथर्न ओपनमा मुरेले शनिबार फ्रान्सेस टाइफोईमाथि ७–६(८/६),३–६,६–१ को जित हात पारेका हुन्। सन् २०१२...बाँकी

दुनियाँका ४ देश: जहाँ प्रहरीसँग हतियार हुँदैन, तर पनि छैन अपराध

२०७७ भदौ ५, शुक्रबार एजेन्सी – नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि प्रहरीलाई जिम्मा दिइएको हुन्छ। यस्तो कार्यका लागि स्वभावतः प्रहरीलाई हतियार...बाँकी

अफगानिस्तानमा बम विस्फोट ४ सर्वसाधारणको मृत्यु

एजेन्सी – अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।  सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ...बाँकी

भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना

२०७७ साउन २३, शुक्रबार दिल्ली – भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ। एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटनामा भएको हो। उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय...बाँकी

कुवेतमा नेपालसहित ७ देशका नागरिक प्रवेशमा रोक  

२०७७ साउन १६, शुक्रबार कुवेत सिटि – कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपालीसहित ७ देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको छ। कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक...बाँकी

हङकङमा आज थप १३३ जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु

युवा राई, हङकङ । हङकङमा शनिवार थप १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२६ स्थानीय र ७ जना आयातित गरी...बाँकी